काठमाडौं । दक्षिण कोरियाली लोकप्रिय के–पप समूह ‘स्ट्रे किड्स’का सदस्य ली नोले नेपालमा बाढीका कारण प्रभावित तथा विस्थापित परिवारका लागि १० करोड वन अर्थात् करिब ७२ हजार अमेरिकी डलर सहयोग गरेका छन्। उनको व्यवस्थापन संस्था जेवाईपी इन्टरटेनमेन्टले सोमबार सहयोगबारे जानकारी सार्वजनिक गरेको हो। संस्थाका अनुसार ली नोले अगस्ट २८ मा अन्तर्राष्ट्रिय मानवीय तथा विकास संस्था […]