रास्वपा सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक बस्दै

११ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् । तिब्बततर्फबाट आएको बाढीले पुर्‍याएको क्षति, उद्वार, राहत र पुनर्स्थापनाका विषयमा छलफल गर्न बैठक बोलाएका हुन् । बैठक बिहान ९ बजे सिंहदरबारस्थित …