काठमाडौँ – अर्थतन्त्रका पछिल्ला समस्या पहिल्याउन र समाधानका उपाय पहिल्याउन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकसँग छलफल गर्ने भएका छन् । मुलुकको वित्तीय अवस्था र मौद्रिक उपकरणको व्यावहारिक कार्यान्वयनबारे प्रत्यक्ष जानकारी लिने उद्देश्यले अर्थमन्त्री वाग्लेले राष्ट्र बैंकका उच्च अधिकारीलाई मन्त्रालयमा डाकेका हुन् । केन्द्रीय बैंकका गभर्नर र डेपुटी गभर्नरसँग नियमितजसो भेटघाट हुने […]