डाक्टरलाई कुटेर न्याय खोज्ने समाज

'यस्ता नाथे डाक्टरलाई दुई–चार झापड नलगाए सुध्रिँदैन ।' 'बिरामी मारेपछि पनि यिनलाई केही हुँदैन ।' 'डाक्टरले पैसा मात्रै खान्छन् ।' पछिल्ला केही दिनयता सामाजिक सञ्जालमा यस्ता अभिव्यक्तिहरू असामान्य छैनन् । दुःखको कुरा, यी शब्दहरू अब क्षणिक आवेगका अभिव्यक्ति …