उज्यालो नेपालको बैठकमा कुलमानका दुई आफन्तले दिए समानुपातिकबाट नाम फिर्ता लिने बचन

१५ पुस काठमाडौँ । उज्यालो नेपाल पार्टीभित्र समानुपातिकको बन्दसूचीलाई लिएर भएको विवाद तत्काललाई मत्थर भएको छ । काठमाडौँको बौद्धमा भएको केन्द्रीय समितिको बैठकमा सदस्यहरूले समानुपातिक बन्दसूची तयार पारेको विषयमा कुलमान घिसिङमाथि पैसा खाएको आरोप लगाउँदै …