२ बहालवाला र ४ पूर्वमुख्यमन्त्री एमाले पदाधिकारीमा निर्वाचित

३ पुस, काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनबाट पूर्व र बहालवाला गरी ६ जना मुख्यमन्त्रीहरू पदाधिकारीमा विजयी भएका छन् । बिहीबार दिउँसो सम्पन्न मतपरिणामअनुसार दुई जना बहालवाला र चार जना पूर्वमख्यमन्त्रीहरू पदाधिकारीमा विजयी भएका छन् । निर्वाच्न …