३० वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद रणेन्द्र बरालीले पक्राउ पुर्जी जारी भएका लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थी प्रधानमन्त्री सहभागी कार्यक्रमको मञ्चमा देखिएको विषयमा संसद्मा प्रश्न उठाएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद बरालीले प्रहरी …