ज्ञानेन्द्र शाहीसँग बहसः राप्रपा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा किन?

यो शृंखलाको अन्तिम बहसका रूपमा आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीसँगको कुराकानी प्रकाशन गरेका छौं।