कडा एक्सनमा सरकार : पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ

काठमाडौं । मलेसिया जाने नेपाली श्रमिकमाथि ठगी गरी गैरकानुनी रूपमा रकम विदेश पठाइएको प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिव पदमा कार्यरत रहँदा बेस्टिनेट कम्पनीलाई रकम विदेश पठाउन अनुमति दिने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा अर्याललाई अनुसन्धानका लागि पक्राउ गरिएको हो। उनीविरुद्ध पक्राउ पुर्जी भने हिजै जारी भएको […]