चीन पुगेर रास्वपाको टोलीले के गर्छ ?

आईटी, डिजिटल हब, ग्लोबल पावरको रूपमा चीन उदाउँदै गर्दा त्यसबाट नेपालले लिने लाभका बारेमा पनि छलफल हुनेछ ।