‘रामायण’मा यशको रौद्र रूप, शिव ताण्डव गीतमा यस्तो देखिए
बलिउडको बहुप्रतीक्षित फिल्म ‘रामायण’बाट अभिनेता यशको ‘रावण ताण्डव’ गीत सार्वजनिक भएको छ । दशैंको अवसर पारेर सार्वजनिक गरिएको गीतमा यशले रावणको रौद्र रूप र भगवान् शिवप्रतिको भक्तिलाई सशक्त रूपमा प्रस्तुत गरेका छन् । त्रिशूल र …