राति घरबाट निस्किएका दुई दिदीबहिनी दैलेखको जंगलमा मृ’त फेला

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार १३ र १४ वर्षीया बालिका घरनजिकैको जंगलमा मृत अवस्थामा फेला परेका हुन्।