पर्यटनको नयाँ गन्तव्य बन्दै सिरहाको लामाडाँडा (तस्वीरहरू)
६ कात्तिक, काठमाडौं । सिरहाको गोलबजार नगरपालिका–३ स्थित लामाडाँडा आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको छ ।
कुनै समय लामिडाँडा विमानस्थल निर्माणको महत्वाकांक्षी योजनाका कारण चर्चामा थियो । वर्षौं ओझेलमा परेको यो ठाउँमा अहिले पर्यटकहरू …