कमेडियन कपिल शर्माको क्यानाडास्थित क्याफेमा तेस्रो पटक गोली प्रहार

काठमाडौं– क्यानाडाको सरेस्थित कमेडियन कपिल शर्माको क्याफेमा बिहीबार अज्ञात समूहद्वारा फेरी गोली प्रहार भएको छ । यो क्याफेमाथि भएको तेस्रो आक्रमण हो ।  भारतीय मिडिया टाइम्स अफ इन्डियाका अनुसार, कुख्यात ग्याङस्टर लरेन्स बिश्नोईसँग सम्बन्धित भनिने कुलवीर सिधुले सामाजिक सञ्जालमा एउटा स्टाटस पोस्ट गर्दै आक्रमणको जिम्मेवारी स्वीकारेका छन् र आम जनतालाई टाढा बस्न चेतावनी दिएका छन् । […]