१८२ तले काँचको घरमा बसेर ढुंगा नहान : रामबहादुर थापा

३ भदौ, काठमाडौं । एमाले संसदीय दलका नेता रामबहादुर थापाले नेपाललाई सरकारले अधिनायवादको दिशा लगेको आरोप लगाएका छन् । उनले प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै विपक्षीहरूमाथि गरिरहेको व्यवहारप्रति कडा टिप्पणी गरेका छन् । '१८२ तले काँचको घरमा …