काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हालसम्म ५ हजार ७३७ परिवारलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गरिएको बताएका छन्। भूमि समस्या समाधानलाई सरकारको प्राथमिकतामा राखिएको उल्लेख गर्दै उनले एक हजार दिनभित्र भूमिहीन सुकुम्वासीको समस्या समाधान गर्ने प्रतिबद्धता दोहोर्याएका छन्। सामाजिक सञ्जाल फेसबुकमा भूमि समस्याको समाधान र आगामी कार्यदिशाबारे लेख्दै प्रधानमन्त्री शाहले विभिन्न जिल्लाका लालपुर्जा नभएका स्ववासी, […]