अविरल वर्षापछिको बाढीपहिरोले देशका विभिन्न भागका मुख्य राजमार्ग र सहायक सडक अवरुद्ध बनाएको छ। नेपाल प्रहरीले असोज १२ गते दिउँसो २ बजेर ४० मिनेटसम्मको विवरणमा केही खण्ड एकतर्फी खुले पनि धेरै सडक पूर्ण रूपमा बन्द रहेको जनाएको छ। यो विवरणपछि पनि सडकको अवस्था बदलिन सक्ने भएकाले यात्राअघि सम्बन्धित क्षेत्रको ताजा सूचना लिन आवश्यक छ। बागमती […]