तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको दमौली-भरतपुर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माणले गति लिएको छ । प्रसारण लाइन निर्माणको हालसम्म करिब ८२ प्रतिशत काम सम्पन्न भएको छ । आयोजना प्रमुख श्यामजी भण्डारीले ३५ किलोमिटर लामो प्रसारण लाइनमा निर्माण गर्नुपर्ने ९४ टावरमध्ये ८३ वटाको जग निर्माण सम्पन्न भइसकेको […]