सिने उद्योगमा तीन ब्यानरको वर्चस्व, दर्शकको रोजाइ कन्टेट कि ब्रान्ड ?

काठमाडौं – ‘अन्ततः कन्टेन्टमा दम भएकै फिल्म हिट हुन्छन्’ भन्ने तथ्य अनगिन्ती पटक सत्य साबित भइसक्यो । नायक, नायिका, निर्देशक र ब्यानरलगायतका दर्शकका विश्वास हुन् । तर, अपवाद बाहेक कन्टेन्टमा दम भएकै फिल्म हिट भएका छन् । अझ पछिल्लो समय त कलाकार–निर्देशकभन्दा पनि दर्शकले टिम र ब्यानरलाई विश्वास गरेको पाइन्छ । दर्शकले बढी विश्वास गर्ने […]