अर्थतन्त्र सुधारको रोडम्याप

आगामी बजेट केवल अंकहरूको दस्ताबेज होइन, आर्थिक रूपान्तरणको रोडम्याप बन्नुपर्छ। यसले नीतिगत स्थायित्व, सुशासन र उत्पादनमूलक अर्थतन्त्रतर्फको स्पष्ट दिशा दिनुपर्छ। लोकप्रियता होइन, परिणाम ल्याउन सक्नुपर्छ।