प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत प्रतिस्पर्धाबाट नियुक्त

लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतिस्पर्धा मार्फत छविराज पोख्रेल नियुक्त भएका छन्।