प्राध्यापकलाई बाहिर काम गर्ने अनुमतिको विनियम खारेजको पहिल्यै थियो संसदीय निर्देशन
११ जेठ, काठमाडौं । प्राध्यापक र कर्मचारीलाई बाहिर काम गर्न अनुमति दिने त्रिविको विनियम नै नियम विपरीत भएकोले खारेज गर्न एक वर्ष अघि नै राष्ट्रिय सभाले निर्देशन दिएको पाइएको छ । त्यो निर्देशन पछि पनि …