मलेसियाविरुद्धको दोस्रो टी-ट्वान्टीमा नेपालको फराकिलो जित

काठमाडौं- नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अन्तरराष्ट्रिय टि-ट्वान्टी खेलमा मलेसियामाथि फराकिलो जित निकालेको छ। मलेसियाको बायुमास ओभल क्रिकेट शुक्रबार सम्पन्न खेलमा नेपालले मलेसियालाई ७ विकेटको हराएको हो । पहिले ब्याटिङमा गएको मलेसियाले जितका लागि ८३ रनको सामान्य चुनौती पस्किएको थियो । नेपालले १६ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो । नेपाललाई जिताउन सम्झना […]