सामसङ नेपालको ‘सपनादेखि सम्भावनासम्म’ अभियान, विदेश रहेकालाई लाभ

६ वैशाख, काठमाडौं । मोबाइल तथा इलेक्ट्रोनिक्स ब्रान्ड सामसङ नेपालले ‘सपनादेखि सम्भावनासम्म’ नामक नयाँ अभियान सार्वजनिक गरेको छ। यस अभियानले वैदेशिक रोजगारीमा रहेका नेपालीको योगदानलाई उजागर र सम्मान गर्ने लक्ष्य लिएको छ । अभियानले इनोभेसनमार्फत जीवन …