डिजेल र मट्टितेलको मूल्य ३० रूपैयाँले बढ्यो, पेट्रोलको यथावत

काठमाडौँ- सरकारले डिजेल र मट्टितेलको मूल्य ३० रूपैयाँले बृद्धि गरेको छ भने पेट्रोलको मूल्य भने यथावत राेखेको छ। बिहीबार बिहान १ बजेदेखि लागू हुने गरी