उपसभामुखको उम्मेदवारीप्रति धवलको आपत्ति, भने- गणतन्त्रको पदमा राप्रपा जानु हुन्न !

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता धवल शमशेर राणाले प्रतिनिधि सभाको उपसभामुख पदमा पार्टीले दिएको उम्मेदवारीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।