वैदेशिक रोजगारीमा रहेकाका लागि कालंगा हाइड्रोको आईपीओ बाँडफाँट सम्पन्न

कालंगा हाइड्रो लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३ लाख ५० हजार कित्ता साधारण शेयर जारी गरेको थियो। उक्त आईपीओमा कुल ८४ हजार ३०८ जना योग्य आवेदकबाट ११ लाख ३० हजारभन्दा बढी कित्ताका लागि आवेदन परेको थियो, जसले गर्दा निष्कासन […]