‘एक्सन-ओरिएन्टेड हुने नाममा स्टन्टबाजी गर्दा समस्या मात्र निम्तिन्छ’

राष्ट्रिय स्वतन्त्र पार्टीले एकमना सरकार गठन गरेको चौबिस घण्टा नबित्दै सडकमा विरोध प्रदर्शन भए । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउको विरोधमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ता सडकमा आए । भदौ २३ …