नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार गठन भएलगत्तै अमेरिकी दूतावासले शुक्रवार नयाँ सरकारलाई बधाई दिएको छ। दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत प्रधानमन्त्री शाह र उनको कार्यसमूहलाई हार्दिक शुभकामना व्यक्त गरेको हो। दूतावासले पोस्टमा उल्लेख गरेको छ, “नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र नयाँ सरकारलाई हार्दिक बधाई। अमेरिका आपसी समृद्धि तथा क्षेत्रीय स्थिरतालाई अघि बढाउन […]