नवौँ राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता जेठ ३० देखि काठमाडौंमा हुने

काठमाडौं– नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघले ९औँ राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता–२०८३ आगामी जेठ ३० र ३१ गते काठमाडौंमा आयोजना गर्ने भएको छ। संघका महासचिव सत्य थापाका अनुसार प्रतियोगिता काठमाडौँ महानगरपालिका–हाँडिगाउँस्थित यमबुद्ध स्केटपार्क (पहेंलो पुल) मा बिहान ११ बजेबाट सुरु हुनेछ। प्रतियोगितामा देशभरका खेलाडीहरूको सहभागिता रहनेछ। नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघ का अनुसार यस वर्षको प्रतियोगितामा २५० […]