सर्वोच्चको मुटु काँपेको समय– को बन्दैछ प्रधानन्यायाधीश?

बाँकी न्यायाधीश चाहिँ किन र कसरी चोखा भए? केका आधारमा उनीहरू ठिक ठहरिए? केका आधारमा रास्वपाले त्यो तय गर्‍यो? कि केहीलाई हटाएर अरूलाई 'आफ्ना' बनाउने रणनीति अनुरूप त्यसो गरियो? कि सर्वोच्च र न्यायाधीशहरूलाई दबाबमा राख्ने प्रपञ्च अन्तर्गत यसो गरियो?