नेपाल भारत विद्युत् आदानप्रदान समितिको १७औँ बैठक पोखरामा सम्पन्न

नेपाल–भारतबीच विद्युत् व्यापारसम्बन्धी सहकार्यलाई निरन्तरता दिने उद्देश्यले नेपाल इन्डिया पावर एक्सचेन्ज कमिटि को १७औँ बैठक पोखरामा सम्पन्न भएको छ। फागुन २८ र २९ गते आयोजित बैठकले आगामी एक वर्षका लागि भारतका विभिन्न राज्यबाट नेपालले विद्युत् आयात गर्ने विषयमा सहमति गरेको छ। बैठकमा आगामी वर्षका लागि विद्युत् खरिद दर निर्धारणसम्बन्धी सहमति भएको बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक […]