राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिकतर्फका ४ जना उम्मेदवारको नाम टुंगो लागेको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीले पाएको चार सिटका लागि समानुपातिकतर्फको नाम टुंगो लगाएको हो । यी हुन् राप्रपाबाट समानुपातिक सांसदका लागि सिफारिस भएकाहरू : १. भरत गिरी – खस आर्य पुरुष-महोत्तरी २. ताहिर अली- मुस्लिम पुरुष- रुपन्देही ३. खुश्बु […]