काठमाडौं – ‘लम्जुङ्गे बाजा’ शीर्षकको पञ्चेबाजा गीत सार्वजनिक भएको छ । गायक रमेश परियार र शान्ति सुनारको स्वर रहेको गीतमा सुनील न्यौपाने र रीना गुरुङको अभिनय रहेको छ । यस गीत लम्जुङमै छायाङ्कन भएको हो । रविन लामिछानेको शब्दमा गायक परियाले नै संगीत भरेका हुन् । अर्जुन बिसिको कोरियोग्राफ्री र दिलिप समनको निर्देशनमा भिडियो तयार […]