'परिवारले पहिचान स्वीकार गर्दा जति खुसी कहिल्यै लागेको थिएन, न लागेको छ'

'आत्मनिर्भर भएसँगै राजनीतितिर पाइला चालेको छु। फागुन २१ गते हुने निर्वाचनको समानुपातिक उम्मेदवार पनि हुँ।'