नायव सुब्बा र कम्प्यूटर अधिकृतसहित अध्यागमनका १४ कर्मचारीको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत १४ कर्मचारीको सरुवा गरेको छ। सरुवा हुनेमा ९ जना नायब सुब्बा (नासु), एक जना सहायक कम्प्युटर अपरेटर र चार जना कम्प्युटर अपरेटर छन्। ‘सेटिङ’मा संलग्न भएको भन्ने गुनासो र उजुरीका आधारमा मन्त्रालयले यो सरुवा गरेको हो। प्रशासन सिंहदरवार विशेष ब्युरोले प्राप्त गरेको विवरणअनुसार नायब सुब्बाहरू […]