भोकलाई मातृत्वले जित्यो : जब सिंहनीले कृष्णसारको बच्चा हुर्काउन थाले

सिंहले अक्सर कृष्णसार (हरिणजस्तै जनावर) लाई आफ्नो सिकार बनाउँछ । तर, यो कथाले प्रकृतिको रीतलाई पनि प्रेमले कसरी जित्छ भन्ने देखाउँछ । कथा हो, अफ्रिकाको केन्यास्थित साम्बुरु राष्ट्रिय निकुञ्जको । त्यहाँ एक सिंहनीले कृष्णसारको अबोध बच्चालाई …