सिके राउतलाई आफ्नै पूर्वसहकर्मीहरूको चुनौती

विगतको निर्वाचनको तुलनामा यसपटक जनमत पार्टीको क्रेज घटेको देखिन्छ । यसको प्रमुख कारण जनमत पार्टी पाँच टुक्रामा विभाजित हुनु हो । जनमतबाट जनस्वराज पार्टी, सर्वोदय पार्टी, जनअधिकार पार्टी र जनस्वाभिमान पार्टी अलग भइसकेका छन् ।