गगनलाई सभापति बनाएपछि के गर्दैछन् विश्वप्रकाश ?

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले यसपटक कुनै पनि स्थानबाट उम्मेदवारी दिएनन्। २०७९ को निर्वाचनमा झापा क्षेत्र नम्बर १ बाट विजयी उनले विशेष महाधिवेशनअघि नै यस पटक कहीँबाट नउठ्ने निर्णय लिए । एउटै व्यक्ति सधैँ पदमा टाँसिरहनु हुँदैन भन्ने मान्यतासहित आफूले उम्मेदवारी नदिएको शर्मा बताउँछन । उम्मेदवारी नदिए पनि आफ्ना नेताहरू जिताउन धेरै खट्ने विश्वप्रकाश […]