क्रिसमस र तमु ल्होसारमा भरतपुर अस्पतालको ओपिडी सेवा आधा दिन खुला रहने

अस्पतालले एक सूचना जारी गरी पुस १० गते परेको क्रिसमस र १५ गते तमु ल्होसारको दिन दिउँसो १ बजेसम्म ओपिडी/ओटी सेवा खुला रहने जनाएको छ।