उद्योगी व्यवसायीलाई सञ्चारमन्त्री खरेलको आग्रहः अब कुनै दलको झोले नबन्नुहोस्

मन्त्री खरेलले जेनजी आन्दोलनको जगमा बनेको नागरिक सरकार आफ्नो उद्धेश्य र लक्ष्यभन्दा बाहिर नजाने प्रतिबद्धता पनि जनाए ।