प्रधानमन्त्रीलाई महेशले सोधे- निर्वाचन भएन भने संसद् पुनः स्थापना हुन्छ कि के हुन्छ ?

नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारले तोकेको मितिमा निर्वाचन नभए विघटित संसद्को भविष्य के हुन्छ भन्दै प्रधानमन्त्री सुशिला कार्कीलाई प्रश्न गरेका छन्।