४० वटा मेसिनका ११३९ मत गणना, कुन पदाधिकारीको कति ? (सूची)
३ पुस, काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ ।
निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अहिलेसम्म कूल ११३९ मतगणना भइसकेको छ । ४० वटा मेसिनको मतगणना भइसकेको निर्वाचन आयोगले …