काठमाडौंको सतुंगलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

चन्द्रागिरि नगरपालिका–१२ सतुङ्गलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।