चुनावी सुरक्षा : बुधबारबाट सेना फिल्डमा, कारागारदेखि विमानस्थलको सुरक्षा जिम्मा
१९ माघ, काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि बुधबार (२१ माघ) देखि नेपाली सेना परिचालन हुने भएको छ ।
निर्वाचन पूर्वको सुरक्षा योजना अनुसार नेपाली सेना २१ माघदेखि फिल्ड गस्तीमा निस्कन लागेको …