जेन–जी प्रदर्शनका क्रममा खुट्टामा दुईवटा गोली खाएकी एकता

गोली लागेर घाइते भएकी एकतालाई भेट्न न त कुनै जेन–जी अगुवा पुगेका छन्, न त प्रधानमन्त्री, सांसद बन्ने दौडमा रहेका नेता नै गएका छन् ।