तस्बिरमा सिमरा विमानस्थलबाहिरको पछिल्लो अवस्था

बारा। बाराको सिमरामा अवस्था तनावग्रस्त बनेको छ। काठमाडौंबाट नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेता महेश बस्नेतलगायत आज (बुधबार) सिमरा जान लागेका थिए। एमाले नेता पोखरेल र बस्नेत बिहान ११ बजे सिमरा उत्रिने कार्यक्रम थियो। दुई नेतालाई स्वागत गर्न विमानस्थलको मूल प्रवेशद्वारको गेटमा रहेको क्यान्टिन आसपास भेला भएका एमाले कार्यकर्ता र जेन-जी समूहबीच झडप भएपछि सिमरा […]