पोखरा विश्वविद्यालय शिक्षण अस्पतालले माग्यो १६ जना कर्मचारी

पोखरा । पोखरा विश्वविद्यालय शिक्षण अस्पतालले विभिन्न पदमा १६ जना कर्मचारी करार सेवामा माग गरेको छ ।  अस्पतालले आज एक सूचना जारी गर्दै स्टाफ नर्स १०, रेडियोग्राफी टेक्निसियन १, ल्याब असिस्टेन्ट १ र अ.न.मी. ४ जना माग गरेको हो । इच्छुक योग्य नेपाली नागरिकले मंसिर १५ गते कार्यालय समयभित्र अस्पतालमा आवेदन पेस गर्न सक्ने जारी […]