अर्थमन्त्रीसँग पूर्व अर्थमन्त्रीहरूको चिन्ता: पुँजी पलायनको जोखिम बढ्यो
जोखिम नै पुँजी पलायनकाे हो। व्यवसायीको मनोबल खस्किने, नेपालमै व्यवसाय गर्ने सोच भएकाहरू निरुत्साहित भएको गम्भीर अवस्था छ। देशभित्र राम्रो वातावरण कायम हुन नसके व्यवसायीले पुँजी बाहिर लैजान सक्छ