'छोराछोरी बाबा आउनु न भन्छन्, मेरो बिदा नै मिलेन'

'बाबा, आउनु न!' दसैं नजिकिँदै उनले घरबाट सुन्ने आग्रह यही हो। आमाबुबा र श्रीमतीले परदेशको बाध्यता बुझे पनि छोराछोरीलाई सम्झाउन उनलाई सजिलो छैन। घर फर्किन नपाएका पोषण कसरी मनाउँदै छन् परिवारबाट टाढाको दसैं?